राउटेका मुखमा मास्क

सुर्खेत । जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय अहिले माक्स लगाउन थालेको छ । सुर्खेतको भेरीगंगा नगरपालिका २ स्थित छिञ्चुखोलामा बस्दै आएको सो समुदायका सबैले मास्क लगाउन थालेका छन् । कोभिड–१९को संक्रमण बढिरहेकाले बच्नका लागि माक्स लगाउन थालिएको उनीहरुले बताएका छन् । गुराँस गाउँपालिकाले नियमित जाँच गर्नाका साथै भाइरसका बारेमा जानकारी गराएपछि उनीहरु माक्स … Continue reading राउटेका मुखमा मास्क